9855052388, 9855082701 laxmipant1976@gmail.com
Select Page

मिति:२०७५-०१-०२ गते
च्याम्प चितवन २०७५ मिस टिन चितवन ०२७५ मा सहभागी विद्यार्थीहरूकाे उपस्थितिमा अामाकाे मुख हेर्ने अाैंशीकाे उपलक्ष्यमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबरामजीजनाकाीस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा अाश्रममा अामाकाे मुख हेर्ने अाैशींकाे उपलक्ष्यमा एक दिन भरिकाे खाना सेवा प्रदान गर्नुभएको छ। उहाँहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं। साथै उहाँहरुको सम्पूर्ण परिवारकाे सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -९ मित्रचोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9845179991(देवी आचार्य )
9855060909(आश्रम)